Main
ग्रामथान उपनिर्वाचन : कांग्रेसले भेला गरेको भन्दै रास्वपाले दियो उजुरी, केहीबेर विवाद
१५ मंसिर, विराटनगर । मोरङको ग्रामथान गाउँपालिकामा उपनिर्वाचनको अघिल्लो दिन नेपाली कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका कार्यकर्ताबीच विवाद भएको छ । निर्वाचन आचारसंहिता विपरित ग्रामथान गाउँपालिका– ६ मा शनिबार दिउँसो कांग्रेसले भेला आयोजना गरेको भन्दै रास्वपा कार्यकर्ता पुगेपछि विवाद भएको हो । कांग्रेसका नेताहरू भेला भएको स्थानमा रास्वपा कार्यकर्ताले भिडियो खिचेपछि कांग्रेस कार्यकर्ताले हातपात…
– यस समाचारको श्रोत : Online Khabar हो ।