Main
आज नेपाल भ्रमणमा आउँदै बेलायतका राजकुमार दम्पती
२२ माघ, काठमाडौं । बेलायतका राजकुमार एडवार्ड आज श्रीमतीसहित नेपाल भ्रमणमा आउने भएका छन् । एडवार्ड श्रीमती सोफियासहित साढे १० बजे नेपाल भ्रमणमा आउन लागेका हुन् । नेपालमा निजी भ्रमणमा आउन लागेका उनीहरु दुवैजना छुट्टाछुटै विमानमार्फत नेपाल भ्रमणमा आउन लागेको सुरक्षा स्रोतले जानकारी दिएको छ । राजकुमार परिवार ६ दिने दक्षिणी यसियाली मुलुक भ्रमणमा निस्किएका…
– यस समाचारको श्रोत : Online Khabar हो ।