Main
आदिवासी जनजाति र मधेसी आयोग भन्छ : निजामतीमा जनसंख्याको आधारमा आरक्षण हुनुपर्छ
राज्य व्यवस्था समितिमा संघीय निजामती सेवा बिधेयकमाथी दफावार छलफल चलिरहेको छ। आइतबार समितिले विधेयकका सम्बन्धमा विभिन्न संवैधानिक आयोगका प्रतिनिधिहरुसँग छलफलमा बोलाएको हो। छलफलमा भाग लिदै अध्यक्ष मगरले यस्तो माग गरेका हुन्।
– यस समाचारको श्रोत : Online Khabar हो ।