Main
आज यस्तो छ विदेशी मुद्राको विनिमय दर
२९ असार, काठमाडौं । नेपाल राष्ट्र बैंकले आज पनि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आज आइतबारको विनिमय दर शनिबारको जस्तै छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ९९ पैसा र बिक्रीदर १३७ रुपैयाँ ५९ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १६० रुपैयाँ १२ पैसा र…
– यस समाचारको श्रोत : Online Khabar हो ।