Main

समाजवादी मोर्चाको प्रदर्शन सकारात्मक पहल : एमाले महासचिव

१४ चैत, काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले भोलि समाजवादी मोर्चाले गणतन्त्रको पक्षमा गर्न लागेको प्रदर्शनलाई सकारात्मक पहलको रुपमा लिएको बताएका छन् । राजनीतिक दलहरू एक आपसमा प्रतिस्पर्धा गर्ने बताउँदै उनले प्रतिगमनको कू प्रयासका विरुद्ध भोलि हुने प्रदर्शन सकारात्मक रहेको बताएका हुन् । ‘प्रतिपक्षमा रहेको समाजवादी मोर्चाले १५ गतेका दिन गणतन्त्रका पक्षमा गर्न लागिरहेको…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button