Main

आयुष र एलिजे टिकटकमा फर्किए

काठमाडौं । टिकटकर जोडी आयुषसिंह ठकुरी र एलिजे जमाली प्लाटफर्ममा फर्किएका छन् । आफूहरुमाथि साइबर बुलिङ भएको भन्दै उनीहरु मंसिर २४ गते प्लाटफर्मबाट गायब थिए । लगातार ‘साइबर बुलिङ’ भएको भन्दै उनीहरूले टिकटकबाट ब्रेक लिने घोषणा गरेका थिए । त्यसको एक साता नबित्दै उनीहरु प्लाटफर्ममा फर्किएका हुन् । उनीहरुको टिकटक एकाउन्ट एक्टिभ भएको छ ।…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button