Main

आरम्भ कप राष्ट्रिय अन्तरविद्यालय टेबल टेनिस हुने

२२ भदौ, काठमाडौं । आरम्भ संस्कार विद्यालयको आयोजनामा आरम्भ कप राष्ट्रिय अन्तरविद्यालय टेबल टेनिस भदौ ३१ गतेदेखि हुने भएको छ । प्रतियोगितामा विभिन्न १० स्पर्धामा प्रतिस्पर्धा हुने सोमबार आयोजित पत्रकार सम्मेलनमा आरम्भका प्रधानाध्यापक नरेशप्रसाद श्रेष्ठले जानकारी गराए । ब्वाइज/गर्ल्सतर्फ टिम तथा यु–१०, यु–१२, यु–१४ र यु–१६ ब्वाइज÷गर्ल्स सिंगल्समा खेल हुनेछ । हरेक सिंगल्स स्पर्धामा शीर्ष…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button