Main
आर्थिक समृद्धिका लागि पनि कांग्रेस सक्षम छ : उपप्रधानमन्त्री सिंह
९ पुस, रूपन्देही। उपप्रधानमन्त्री एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंहले राजनीतिक परिवर्तन जस्तै आर्थिक समृद्धिका लागि पनि कांग्रेस पार्टी सक्षम रहेको बताएका छन् । नेपाली कांग्रेस रूपन्देहीले मंगलबार आयोजना गरेको कार्यकर्ता भेटघाटलाई सम्बोधन गर्दै उनले राजनीतिक परिवर्तनसँगै आर्थिक समृद्धिको नेतृत्व गर्न पनि कांग्रेसले क्षमता राख्ने बताए। ‘जसरी राजनीतिक अधिकार गुमेका वेला कांग्रेसले जनतालाई सार्वभौमसत्ता सम्पन्न बनाउन…
– यस समाचारको श्रोत : Online Khabar हो ।