Main

आर्यघाटमा सेलाएको राजतन्त्रका भुतहरू बौरिन थाले : सुरेश आलेगमर

२५ फागुन, काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद सुरेश आलेमगरले राजतन्त्रको नाममा भइराखेको गतिविधि नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गरेका छन् । आइतबार राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले गणतन्त्रको विकल्प राजतन्त्र हुन नसक्ने ख्याल गर्न सुझाए । ‘प्रतिगामी तत्वहरु सलबलाइरहेका छन् । २५० वर्ष पुरानो राजतन्त्रलाई आर्यघाटमा सेलाइसकेका थियौं । तर, त्यसका भुतहरु फेरि बौरिएर आएर…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button