Main

आलोचकलाई कवितामार्फत सुरक्षाको जवाफ : संस्कार नहुँदासम्म, मलाई छुन नआउनु

काठमाडौं । एक टिभी अन्तर्वार्तामा बोलेकै आधारमा अभिनेत्री सुरक्षा पन्त यतिबेला सामाजिक संजालमा ट्रोल बनिरहेकी छन् । अन्तर्वार्ताको क्रममा पूर्वयुवराज पारस शाहका छोरा हृदयेन्द्र ह्यान्डसम् रहेको र फिल्म खेल्न उपयुक्त हुने अभिव्यक्ति दिएपछि पन्तमाथि राजावादीहरू गालीगलौजमा उत्रिएका छन् । कतिपय त सुरक्षाको पछिल्लो फिल्म ‘खेल’लाई बहिष्कार गर्नुपर्छ भन्दै विरोधमा उत्रिए । सुरक्षाको समर्थन गर्ने ऋचा…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button