Main
एनएसएल : ललितपुर सिटी र झापा एफसी भिड्दै
३ वैशाख, काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) २०२५ मा आज ललितपुर सिटी एफसी र झापा एफसीबीच खेल हुँदैछ । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा साँझ ६ बजे सुरु हुनेछ । दुवै टिमको यो अन्तिम लिग खेल हो । तर, दुवैको अवस्था फरक छ । ५ खेलबाट ११ अंकसहित ललितपुर दोस्रो स्थानमा छ । झापाको ५…
– यस समाचारको श्रोत : Online Khabar हो ।