Main
आशिका प्रकरणले उब्जाएको प्रश्न : कसलाई लगाउने हत्कडी ?
विगतमा गम्भीर प्रकृतिका अपराधमा संलग्नलाई प्रहरीले हत्कडी नलगाई भीआईपी सुविधा दिएको पृष्ठभूमि रहँदा ‘नैतिक शिक्षा पढाउनुपर्ने’ आशिकालाई हत्कडीसहित हिँडाएर दुःख दिन खोजेको भन्दै प्रहरीको आलोचना भएको छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।