Main
आस्था राउत भन्छिन् : पहिले पानीपँधेरोमा हुने विभेद अहिले सामाजिक संजालमा
काठमाडौं । गायिका आस्था राउत समसामयिक सन्दर्भमा मुखर सुनिन्छिन् । उनको टाइमलाइन स्क्रोल गर्दा उनी सामयिक सन्दर्भमा टिप्पणी गरिरहेकी हुन्छिन् । राजनीतिदेखि सामाजिक मुद्दामा राउत ‘काउन्टर’ विचार राखिरहेकी हुन्छिन् । कहिले उनी पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भ्रष्टाचार भएको भनिएको संसदीय समितिको प्रतिवेदनको कुरा लेख्छिन् भने कहिले शिक्षक आन्दोलनको सन्दर्भमा मत जाहेर गर्छिन् । मंगलबारको नयाँ पोस्टमा…
– यस समाचारको श्रोत : Online Khabar हो ।