Main
इटहरीमा कांग्रेस-एमाले लफडा : उपप्रमुखले लगाएको ताला प्रमुखले फोडे
कर्मचारीको सरुवाबाट सुरु भएको विवाद बढ्दै जाँदा गत ११ माघमा उपप्रमुखले प्रशासन प्रमुखको कार्यकक्षमा तालाबन्दी गरेकी थिइन् । १३ दिनपछि बुधबार मेयरले ताला फुटाएर कार्यालय खोलेका हुन्
– यस समाचारको श्रोत : Online Khabar हो ।