Main
नेपाली सेनाद्वारा प्रेसर कुकर बम निष्क्रिय
५ पुस, भैरहवा। भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेजमा फेला परेको प्रेसर कुकर बमलाई नेपाली सेनाले निष्क्रिय गरेको छ । मेडिकल कलेजको मालीले रुख काटिरहेको अवस्थामा बिहान करिब १०:३० पुरानो प्रेसरकुकर बम फेला परेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुरज कार्कीले जानकारी दिए । ‘बम पुरानो खिया लागेको अवस्थामा थियो, नेपाली सेनाले…
– यस समाचारको श्रोत : Online Khabar हो ।