Main
बीमा प्राधिकरणसँग नाडाले गर्यो बीमा नीतिबारे छलफल
नाडाका उपाध्यक्ष राजनबाबु श्रेष्ठको नेतृत्वको प्रतिनिधिमण्डलले नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझासँग विद्युतीय सवारीसाधनको बीमा नीतिका सम्बन्धमा छलफल गरेको हो ।
– यस समाचारको श्रोत : Online Khabar हो ।