Main
इन्टेरियर डिजाइनरले गरेको थकाली खाना प्रवर्द्धन
म्याग्दीकी कल्पना भट्टचन पेसाले इन्टेरियर डिजाइनर हुन् । आफ्नो काममा अब्बल कल्पना थकाली महिला संघमार्फत थकाली खाना प्रवर्द्धन गर्ने अभियानमा पनि उत्तिकै सक्रिय छन् ।
– यस समाचारको श्रोत : Online Khabar हो ।