Main
इन्द्र चौधरीलाई सर्वोत्कृष्ट बालसाहित्य लेखन पुरस्कार
२१ माघ, काठमाडौ। बालसाहित्यकार इन्द्र चौधरीलाई ‘नेबासास बालपुस्तक लेखन पुरस्कार’ प्रदान गरिएको छ । कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा दोस्रो बालपुस्तक प्रदर्शनी तथा उपत्यकाव्यापी बालकथा लेखन प्रतियोगिता कार्यक्रमको अवसरमा चौधरीलाई उक्त पुरस्कार प्रदान गरिएको हो । प्रतिष्ठानका कुलपति भूपाल राई, सदस्य सचिव धनप्रसाद सुवेदी र नेपाल बालसाहित्य समाजका अध्यक्ष प्रमोद प्रधानले संयुक्त रुपमा पुरस्कार प्रदान गरे…
– यस समाचारको श्रोत : Online Khabar हो ।