Main
इन्स्टाग्रामले रील्सका लागि ल्याउँदैछ यस्तो नयाँ फिचर
इन्स्टाग्रामले आफ्नो रील्ससँग सम्बन्धित एक नयाँ फिचर ल्याउने तयारी गरिरहेको छ । उक्त फिचरको नाम लक्ड रील्स रहेको छ । सो फिचरको मद्दतले इन्स्टाग्राम प्रयोगकर्ताहरुले आफ्ना रील्सको माध्यमबाट अझै उत्कृष्ट तरिकाले अन्यसँग अन्तरक्रिया गर्न सक्नेछन् । यसका अलावा यो फिचरको सहयोगबाट रील्ससँग प्रयोगकर्ताको इन्गेजमेन्ट पनि बढ्नेछ । वास्तवमा अब तपाईंले आफ्नो रील्सलाई एक पासवर्डको मद्दतले…
– यस समाचारको श्रोत : Online Khabar हो ।