Main
इलाममा भेटियो नयाँ प्रजातिको चरा, नाम राखियो ‘बैजनी कोइली’
३ वैशाख, काठमाडौं । इलामको सुखानी वन क्षेत्रमा बैजनी रंगको कोइली चरा फेला परेको छ । यसलाई नेपालमा फेला परेको नयाँ प्रजातिको चराको रुपमा अभिलेखमा राखिएको छ । यससँगै नेपालको अभिलेखमा चरा प्रजातिको संख्या ८९९ पुगेको छ । नेपाल बर्ड रेकर्ड कमिटीका अनुसार नेपालका चराविद राजेन्द्र गुरुङले पहिलोपटक चैत १२ गते बिहान ११ः२० बजे सो…
– यस समाचारको श्रोत : Online Khabar हो ।