Main

‘एआई फिचरको उच्चतम प्रयोग गर्न सामसङ एस २५ सिरिज उपयुक्त’

प्रविधिको उच्चतम प्रयोग भएको ‘सामसङ एस २५ सिरिज’ नेपाली बजार आएको छ । यसअघि नेपालमा सामसङ एस २४ सिरिज पनि धेरै रुचाइएको फोन थियो । एआई फिचरको उच्च प्रविधि भएको यो फोन नेपाली बजारमा अहिले अधिकतम माग भएको फोन हो । यसै सन्दर्भमा सामसङ एस २५ सिरिज फोनप्रति ग्राहकको रुचि, बजार अवस्था, प्रतिस्पर्धा लगायत विषयमा…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button