Main

ईरानविरुद्धको युद्ध शुरु गरेकोमा कुनै पछुतो छैनः ट्रम्प  

२६ भदौ, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नोभेम्बरमा हुने मध्यावधि चुनावमा पर्ने असरको बावजुद आफूलाई इरानविरुद्ध युद्ध सुरु गरेकोमा कुनै पछुतो नरहेको बताएका छन्। फक्स न्युजसँगको अन्तर्वार्तामा चुनावमा पर्ने असरबारे सोधिएको थियो। त्यसक्रममा ट्रम्पले भने, ‘म पछुतो शब्दमा विश्वास गर्दिन। तपाईं सधैं आफूलाई थोरै प्रश्न गर्न सक्नुहुन्छ।’ बिहीबार प्रसारण भएको कार्यक्रम द इन्ग्राहम एंगलमा…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button