Main
उत्तम, नाजिर र वर्षाले बौद्धबाट थाले ‘कल्ली’को छायांकन
काठमाडौं । फिल्म ‘कल्ली’को छायांकन आइतबारदेखि सुरु भएको छ । बौद्धस्थित एक घरबाट छायांकन थालिएको हो । केही दिनसम्म काठमाडौंमा खिचिएपछि बाँकी भाग जुम्लामा खिचिनेछ । ३५ दिन लामो छायांकन सेड्यूल लिएर निर्देशक लक्ष्मण सुनारले छायांकन थालेका हुन् । पहिलो दिन कलाकार उत्तम प्रधान, नाजिर हुसेन र वर्षा राउतका भागको दृश्य खिचिएको छ । लेकाली…
– यस समाचारको श्रोत : Online Khabar हो ।