Main
महोत्तरीको रामगोपालपुरमा शान्तिपूर्ण मतदान
१६ मंसिर, काठमाडौं । महोत्तरीको रामगोपालपुर नगरपालिका-१ मा वडाध्यक्षका लागि मतदान सुरु भएको छ । नेपाल राष्ट्रिय आधारभुत विद्यालय मोहनपुरमा एक मतदान स्थल छ । जहा दुईवटा मतदान केन्द्र छन् । यो वडाको मतदाता संख्या २१४० छ । बिहान ७: बजे सुरु भएको मतदानमा ९ बजेसम्म २५० मत खसेको छ । शान्तिपूर्ण रुपमा मतदान भइरहेको…
– यस समाचारको श्रोत : Online Khabar हो ।