Main

उपत्यकामा यस वर्षको पहिलो हिउँदे वर्षा

९ पुस, काठमाडौं । काठमाडौं उपत्यकामा यस वर्षको पहिलो हिउँदे वर्षा भएको छ । अहिले सिमसिम पानी परिरहेको छ । पश्चिमी वायुको प्रभावले पानी परेको मौसमविदले बताएका छन् । पानी परेसँगै चिसो बढेको छ । यो प्रणालीको प्रभाव सबैभन्दा बढी पश्चिम नेपालका भूभागमा परेको छ । उच्च पहाडी र हिमाली भेगमा हिमपात पनि भएको छ…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button