Main
उपनिर्वाचनमा सहभागी सबैलाई गृहमन्त्रीले दिए धन्यवाद
१६ मंसिर, काठमाडौं । गृहमन्त्री रमेश लेखकले उपनिर्वाचनमा सहभागी सबैलाई धन्यवाद दिएका छन् स्थानीय तहका विभिन्न ४१ पदका लागि आइतबार मतदान भएको छ । निर्वाचन आयोगका अनुसार करिब ६२ प्रतिशत मतदान भएको छ । मतदान सम्पन्न भएपछि गृहमन्त्री लेखकले उपनिर्वाचनमा सहभागी सबैलाई धन्यवाद दिएका हुन् । ‘म मतदानमा सहभागी सबै मतदाता, निर्वाचन आयोग, राजनीतिक दल,…
– यस समाचारको श्रोत : Online Khabar हो ।