Main

ऋषिकेशलाई माओवादीले भन्यो- नैतिकताको आधारमा मार्गप्रशस्त गर्नुस्

८ माघ, काठमाडौं । माओवादीका सांसदहरूले सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलको राजीनामा मागेका छन् । मंगलबार लेखा समितिको बैठकमै समिति सदस्यहरू लेखनाथ दाहाल र अमनलाल मोदीले सभापति पोखरेलको राजीनामा माग गरेका हुन् । ‘सभापतिले प्रतिपक्षीको नेतृत्व हुनका लागि मार्गप्रशस्त गर्न आवश्यक छ,’ उनले भने । अर्का सांसद मोदीले पनि नैतिकता देखाउन आग्रह गरे ।…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button