Main
एआइजी कार्कीको नयाँ गीत ‘गुन्यु चोली पटुकी’ सार्वजनिक
‘नाच्न पनि आउँछ मलाई गाउन पनि आउँछ चुल्ठी बाटी सिरमा रिबन लाउन पनि आउँछ नेपालकी छोरी हुँ म यही हो मेरो घर गुन्यु चोली पटुकी मलाई साह्रै सुहाउँछ’ त्यसो त एआइजी दानबहादुर कार्की कला–संगीतमा पनि उत्तिकै चाख मान्छन् । खासगरी गीत लेखनमा उनको रुची छ । पछिल्लो समय उनले नयाँ गीत सार्वजनिक गरेका छन्, गुन्यु…
– यस समाचारको श्रोत : Online Khabar हो ।