Main
एउटा सार्थक बहस : महिला नेतृत्वमा पुग्नुको अर्थ
एक जना महिलाले नेतृत्व गर्दा अरू महिलालाई त्यो स्थान आफ्नो पनि हो भन्ने लाग्छ । अनि लाग्छ कि कोही पुगिसकेको ठाउँमा म पनि किन पुग्न सक्दिनँ ? त्यसैले पत्रकार महासंघमा निर्मला शर्माले बनाएको स्थान पत्रकार महिलाका लागि प्रेरणा र आशाको गोरेटो हो ।
– यस समाचारको श्रोत : Online Khabar हो ।