Main
‘कछुवा गति’ मा गौरवका आयोजना : चुलिँदै लागत र समय भार
सरकारले घोषणा गरेका राष्ट्रिय गौरवका २७ आयोजनामध्ये चालु आर्थिक वर्ष १९ ले ६६ अर्ब ७५ करोड ३ लाख बराबर बजेट पाए पनि पुस मसान्त (६ महिना) सम्म १७ अर्ब १५ करोड ३२ लाखमात्र खर्च भएको छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।