Main
एक दशकपछि हुन लागेको विशाल बजारको साधारणसभा अदालतले रोक्यो
२७ फागुन, काठमाडौं । एक दशकपछि साधारणसभा संचालन गर्न लागेको विशाल बजार कम्पनीलाई उच्च अदालत पाटनले रोकिदिएको छ । किशोर लोहियाले कम्पनीलाई विपक्षी बनाउँदै हालेको मुद्दामा उच्च अदालत पाटनले साधारणसभा रोक्न आदेश दिएको हो । कम्पनीले भोलि फागुन २८ गतेका लागि साधारणसभा बोलाएको थियो । कम्पनीले सेयरधनीको लगानीको मूल्यांकन नगरी आफूहरुलाई अलग राखेर साधारणसभा सञ्चालन…
– यस समाचारको श्रोत : Online Khabar हो ।