Main

यमाललाई ‘ब्रेकथ्रु प्लेयर अफ द इयर’ अवार्ड

९ वैशाख, काठमाडौं । स्पेन तथा बार्सिलोनाका युवा मिडफिल्डर लामियन यमालले लाउरेस वर्ल्ड ब्रेकथ्रु प्लेअर अफ दि इअर अवार्ड जितेका छन् । स्पेनको राजधानी मड्रिडमा सोमबार भएको लाउरेस वर्ल्ड स्पोर्ट्स अवार्ड २०२५ मा युवा फुटबल स्टार यमालले ब्रेकथ्रु प्लेअरको अवार्ड जितेका हुन् । अमेरिकी जिम्न्यास्ट सिमोन बेइल्स र एथ्लेटिक्सका मोन्डो डुप्लान्टिस वर्षको उत्कृष्ट खेलाडी घोषित…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button