Main
एक ‘स्टुपिड आइडिया’ हरेक वर्ष एक महिना लकडाउन !
कोभिडजस्तै अप्रत्याशित घटनाले मानिसको त्यो निरन्तर भोगको यात्रामा लगाम लगाइदिन्छ ।
मानिस केहीबेर रोकिन्छ, सोच्छ र आन्त्मचिन्तनको प्रयास गर्छ । यस्तो प्रवृत्ति २०७२ को भूकम्पमा देखिएको थियो । तर केहीबेरको विश्रामपछि फेरि उही …।
– यस समाचारको श्रोत : Online Khabar हो ।