Main

पीएम कप क्रिकेटमा आज पनि तीन खेल हुँदै

२६ फागुन, काठमाडौं । आइतबारदेखि लुम्बिनी प्रदेशमा सुरु भएको प्रधानमन्त्री कप पुरूष राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज पनि तीन खेलहरू हुँदैछन् । सिदार्थ रंगशालामा त्रिभुवन आर्मी क्लब र बागमती प्रदेश, एक्स्ट्राटेक ओभल मैदानमा लुम्बिनी प्रदेश र नेपाल पुलिस क्लब तथा देउखुरीमा गण्डकी र सुदूरपश्चिम प्रदेश खेल्ने छन् । सबै खेलहरू विहान ९ बजेदेखि सुरु हुनेछन् ।…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button