Main
एनएसएल : काठमाडौं रेजर्स र धनगढी एफसी भिड्दै
२९ चैत, काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) २०२५ मा आज पहिलो संस्करणको विजेता काठमाडौं रेजर्स र दुई पटकको उपविजेता धनगढी एफसीबीच प्रतिस्पर्धा हुँदैछ । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा साँझ ६ बजे सुरु हुनेछ । काठमाडौं र धनगढी दुवैको समान ५ अंक छ तर काठमाडौंले ४ खेल खेलिसकेको छ भने धनगढीले ३ खेल खेलेको छ…
– यस समाचारको श्रोत : Online Khabar हो ।