Main
मेटमणि भन्छन्-वर्तमान सरकार श्रमिकको विपक्षमा छ
१३ पुस, काठमाडौं । नेकपा एकीकृत समाजवादीका उपमहासचिव मेटमणि चौधरीले अहिलेको सरकार उद्योगी, दलाल र पुँजीपतिहरूको पक्षमा बनेको आरोप लगाएका छन् । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले वर्तमान सरकार दलाल पुँजीपतिको पक्षमा र श्रमिकहरूको विपक्षमा रहेको आरोप लगाए । तर, सरकारलाई श्रमिकको पक्षमा लाग्न आफूहरूले बाध्य पार्ने दाबी मेत उनले गरे । श्रमिकहरूको…
– यस समाचारको श्रोत : Online Khabar हो ।