Main
एनपीएल विवादमा अदालतको आदेश : जोरा स्पोर्टस्सँगको सम्झौताविपरीत काम नगर्नू
२४ माघ, काठमाडौं । जिल्ला अदालत काठमाडौंले जोरा स्पोर्ट्स इन्टरटेन्मेन्ट प्रालिसँग भएको करार शर्तविपरीत कार्य नगर्न/नगराउन नेपाल क्रिकेट संघ (क्यान)का नाममा अल्पकालीन अन्तरिम आदेश दिएको छ । बुधबार जिल्ला न्यायाधीश दिनबन्धु बरालको एकल इजलासले उक्त आदेश दिएको हो । जोरा स्पोर्ट्स इन्टरटेन्मेन्ट प्रालिले आफूसँग भएको सम्झौताविपरीत नेपाल प्रिमियर लिग सञ्चालन गरेको भन्दै मुद्दा दायर गरेको…
– यस समाचारको श्रोत : Online Khabar हो ।