Main

एनप्याब्सनमा दुई समूहको छुट्टाछुट्टै महाधिवेशनको घोषणा

अध्यक्ष सुवास न्यौपाने समूहले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी फागुन १६ र १७ गते काठमाडौमा र अध्यक्ष पाण्डव हमाल समूहले फागुन १५ र १६ गते वीरगन्जमा महाधिवेशन गर्ने घोषणा गरेका छन् ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button