Main
एनसेलले तिर्यो आईसीटी क्षेत्रमा सबैभन्दा बढी आयकर, पायो सरकारको सम्मान
एनसेलले स्थापनाकालदेखि गत आव २०८०र८१ सम्ममा सरकारलाई विभिन्न कर तथा शुल्क शीर्षकमा ३ खर्ब ४० अर्बभन्दा बढी कर तथा शुल्क तिरेको जनाएको छ । गत आवमा मात्रै कम्पनीले २० अर्ब ३० करोड रुपैयाँ कर तथा शुल्क सरकारलाई बुझाएको थियो ।
– यस समाचारको श्रोत : Online Khabar हो ।