Main
एनसेल बन्यो डाटा सेन्टर र क्लाउड सेवा प्रदायकमा सूचीकृत हुने पहिलो र एकमात्र नेपाली कम्पनी
सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गतको सूचना प्रविधि विभागले आइतबार एनसेललाई डाटा सेन्टर सेवा प्रदायक र क्लाउड सेवा प्रदायकका रूपमा सूचीकृत गरेको हो ।
– यस समाचारको श्रोत : Online Khabar हो ।