Main
एन्फा कार्यसमिति बैठक बोलाउन सदस्यहरूको माग
१३ माघ, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)को कार्यसमिति बैठक बोलाउनका लागि सातजना सदस्यले पत्रमार्फत सामूहिक माग गरेका छन् । उनीहरूले विभिन्न आठ एजेन्डामाथि छलफल गर्नका लागि बैठक बोलाउन माग गरेका हुन् । एन्फा वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्का तथा दुई उपाध्यक्ष दिर्घ बहादुर केसी र विराटजंग शाहीसहित चार सदस्यहरूले पत्र बुझाएका हुन् । एन्फा…
– यस समाचारको श्रोत : Online Khabar हो ।