Main
एन्फा महिला लिग : विभागीय डर्बी फाइनलमा एपीएफलाई पुलिसको चुनौती
१५ माघ, काठमाडौं । एन्फा महिला लिग फुटबलको उपाधिका लागि बुधबार दुई विभागीय टोली नेपाल एपीएफ क्लब र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुँदैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने फाइनल खेल बुधबार दिउँसो २ बजेदेखि सुरू हुनेछ । लामो सयमको लिग र फरक फर्म्याटको खेलपछि दुई विभागीय टोली उपाधि भिडन्तका लागि तयार भएका छन् । पहिलोपटक…
– यस समाचारको श्रोत : Online Khabar हो ।