Main
एभरेस्ट बैंकको प्रतिसेयर आम्दानी सबैभन्दा उच्च
७ वैशाख, काठमाडौं । एभरेस्ट बैंकको नाफा ३२ प्रतिशत बढेको छ । बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक अपरिस्कृत वित्तीय विवरण अनुसार नाफा बढेको हो । साउनदेखि चैत मसान्तसम्म बैंकले ३ अर्ब ४५ करोड रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो नाफा २ अर्ब ६० करोड रुपैयाँ थियो ।…
– यस समाचारको श्रोत : Online Khabar हो ।