Main

कर्णाली करिडोर कालोपत्रको लागि ४ अर्ब बढीको ठेक्का

बाजुराको पिलीचौरदेखि बाजुराको कुवाडीसम्म २३ किलोमिटर ७०० मिटर र कुवाडीदेखि हुम्लाको सर्केगाँड गाउँपालिका-१ तुम्चासम्म २७ किलोटिमर ३०० मिटर गरी ५० किलोमिटरको ठेक्का लागेको हो ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button