Main
प्रधानमन्त्रीले निर्वाचनबारे ७ दलसँग छलफल गर्दै
४ कात्तिक, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन तयारीका विषयमा आज राजनीतिक दलका नेताहरुसँग छलफल गर्दै छिन् । छलफल आज अपराह्न चार बजे प्रधानमन्त्री निवास बालुवाटारमा आह्वान गरिएको छ । छलफलमा कांग्रेस, एमाले, माओवादी केन्द्र, राप्रपा, रास्वपा, जसपा लगायत दलका नेताहरुलाई बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । गत भदौ २३ र २४ को जेनजी युवा…
– यस समाचारको श्रोत : Online Khabar हो ।