Main

एमालेले बोलायो सचिवालय बैठक

१ चैत, काठमाडौं । नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ । केन्द्रीय कार्यालय सचिव डा. भिष्म अधिकारीका अनुसार ४ चैत दिउँसो १ बजे सचिवालय बैठक बोलाइएको हो । ‘छलफलको एजेण्डा टुंगिन बाँकी छ, समसामयिक विषयहरु नै हुन्छन् होला’, उनले भने ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button