Main
एलएस अटोका दुई नयाँ ईभी ‘नाइमा मोबिलिटी एक्स्पो’ मा सार्वजनिक हुने
अगामी २१ देखि २५ साउनसम्म काठमाडौं भृकुटीमण्डपमा नाइमा मोबिलिटी एक्स्पो आयोजना हुनेछ । कम्पनीले नाडा अटो शो २०२५ मा पनि यी गाडी प्रदर्शन गर्ने योजना बनाएको छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।