Main
शीर्ष तालिकामा उक्लिँदाको खुसी !
२६ मंसिर, काठमाडौं । काठमाडौंमा जारी नेपाल प्रिमियर लिग (एनपीएल)मा अपराजय रहेको जनकपुर बोल्टस्लाई सुदूरपश्चिम रोयल्सले पराजित गरेको छ । टीयू क्रिकेट मैदानमा सुदूरपश्चिमका स्पिनरले उत्कृष्ट प्रदर्शन गरेपछि जनकपुरले पहिलो हार व्यहोर्यो । जितसँगै सुदूरपश्चिम बोल्ट्स अंक तालिकाको शीर्षस्थानमा उक्लिएको छ । टस हारेर ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले १२४ रनको सामान्य लक्ष्य दिएको थियो । ५५…
– यस समाचारको श्रोत : Online Khabar हो ।