Main
एसियाली कबड्डी च्याम्पियनसिप खेल्न महिला टोली इरान प्रस्थान
१८ फागुन, काठमाडौं । नेपाली महिला कबड्डी टिमले एसियाली महिला कबड्डी च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्ने भएको छ । राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले छैटौं एसियाली महिला कबड्डी च्याम्पियनसिपमा सहभागी हुन इरानको तेहरान जाने १० खेलाडीसहित १३ सदस्यीय नेपाली टोलीलाई बिदाइ गरेका छन् । मार्च ४ देखि ९ तारिखसम्म हुने प्रतियोगितामा नेपालसहित भारत, इरान, इराक,…
– यस समाचारको श्रोत : Online Khabar हो ।