Main
‘ए मेरो हजुर ५’अघि महाकुम्भमा झरनाको डुबुल्की
काठमाडौं । निर्देशक तथा अभिनेत्री झरना थापा ‘ए मेरो हजुर ५’को तयारीमा छिन् । नयाँ फिल्मअघि झरना तीर्थव्रतमा पुग्छिन् । यो फिल्मअघि पनि झरना र निर्माता सुनिलकुमार थापा यतिबेला भारतको प्रयागराजमा भैरहेको महाकुम्भमा पुगेका छन् । संगममा स्नान गर्दै डुबुल्की मारेको तस्वीर उनले सेयर गरेकी छिन् । थापा दम्पतीले महाकुम्भमा डुबुल्की मारेको देख्न सकिन्छ ।…
– यस समाचारको श्रोत : Online Khabar हो ।